इन्डोनेसियामा भूकम्पमा परी मृत्यु हुनेको संख्या २० पुग्यो, सयौं घाइते
आम्बोन सिटी, इन्डोनेसिया । इन्डोनेसियामा बिहीबार आएको भूकम्पमा परी कम्तीमा २० जनाको मृत्यु भएको छ । अधिकारीहरुले दिएको जानकारी अनुसार सो भूकम्पका कारण अरु दर्जनौ घाइते भएका छन् भने सयौँ...