भौतिक पूर्वाधार मन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र नेपालका लागि चीनका राजदूत छन सोङबीच शिष्टाचार भेटवार्ता भएको छ। बिहीबार मन्त्रालयमा भएको भेटमा बाढीले क्षतिग्रस्त बनाएको स्याफ्रुबेसी-रसुवागढी सडक तथा...