उपकरणसहित तयारी अवस्थामा रहन कर्मचारीहरूलाई कुलमान घिसिङको निर्देशन
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले शनिबार साँझदेखि आइतबार मध्यान्हसम्म भारी तथा अति भारी वर्षाको सम्भावना रहेकाले सतर्क भएर मात्र...