भ्रष्टाचारमुक्त शासकीय प्रणाली : स्वच्छ समाज र समृद्ध राष्ट्र
सार्वजनिक पद धारण गरेको कुनै पदाधिकारीले पदीय दायित्व विपरीत व्यक्तिगत स्वार्थ अनुकूल काम गर्ने गरेको भन्ने आम धारणाले हाम्रोजस्तो सामाजिक, सांस्कृतिक विशेषता भएको राष्ट्रमा विशेष चर्चा पाएको छ । सार्वजनिक...