वन अधिकृतसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । जिल्ला वन कार्यालय रसुवाका तत्कालीन वन अधिकृत विष्णुकान्त मिश्रसहित ३ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । अधिकृत मिश्रले ‘रक्तचन्दनको ठेक्का मिलाइदिन्छु’...