अख्तियारद्धारा राजविराज नगरपालिकाका सव-इन्जिनियरसहित ६ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा
सप्तरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको राजविराज नगरपालिकाको नगरभित्र वृक्षारोपण गर्न छुट्याएको रकम हिनामिना प्रकरणमा नगरपालिकाका सव-इन्जिनियरसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। नगर कार्यपालिकाका सव-इन्जिनियर सत्यजीवकुमार सिंह,...