भन्सार अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । नेपालगञ्ज भन्सार कार्यालयका भन्सार अधिकृत सुभाषप्रसाद श्रेष्ठसहित १० जनाविरुद्ध आइतबार मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २० लाख २४ हजार बिगो दाबीसहित विशेष अदालतमा मुद्दा दायर...