श्रीलंकाका पूर्वमन्त्रीलाई भ्रष्टाचारको आरोपमा २५ वर्षसम्मको जेल सजाय
कोलम्बो । श्रीलंकाको एक अदालतले बिहीबार अपदस्थ राष्ट्रपति गोटाबाया राजपाक्षेको सरकारका दुई पूर्वमन्त्रीलाई ऐतिहासिक भ्रष्टाचारको मुद्दामा दशकौँको जेल सजाय सुनाएको छ । पूर्व खेलकुदमन्त्री महिन्दानन्द अलुथगामगे र पूर्व व्यापारमन्त्री अनिल...