कञ्चनपुरको पुनर्वासमा १३ पुस खबरदारी सभा गर्दै माओवादी
काठमाडौँ। नेकपा माओवादी केन्द्रले कञ्चनपुरको पुनर्वासमा भ्रष्टाचार र बेथितिविरुद्ध खबरदारी सभाको आयोजना गर्ने भएको छ । माओवादी केन्द्रले १३ पुसमा पुनर्वासको टाउन बजारमा सरकारको भ्रष्टाचार र बेथितिविरुद्ध भन्दै खबरदारी सभा...