माधव नेपालको दाबी-‘मैले करप्सन गरेको छैन, चुनौतीका साथ भन्छु, यो राजनीतिक प्रतिशोधै हो’
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूले भ्रष्टाचार नगरेको दाबी गरेका छन्। पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा सञ्चारकर्मीसँगको कुराकानीमा अध्यक्ष नेपालले यस्तो बताएका हुन्। उनले आफ्नो एउटै...