उपनिर्वाचन हुने क्षेत्रमा मतदाता नामावलीमा नाम दर्ता गराउन निर्वाचन आयोगको आग्रह
काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने क्षेत्रमा मतदाता नामावलीमा नाम दर्ता नगराएकाहरूलाई गराउन आग्रह गरेको छ। निर्वाचनको मिति तोकिसकेपछि मतदाता नामावलीमा नाम दर्ता गर्न नपाउने भएकाले उपनिर्वाचन हुने क्षेत्रमा नाम...