सिन्धुपाल्चोकमा नयाँ मतदाता ९ हजार ३१९ थपिए, कुल मतदाता सङ्ख्या दुई लाख ७४ हजार ५१० पुग्यो
सिन्धुपाल्चोक । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि सञ्चालित मतदाता नामावली दर्ता अभियानमा सिन्धुपाल्चोक जिल्लामा ९ हजार ३१९ जना नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन...