महोत्तरीको विषहरपुर मतदान केन्द्रमा विवाद, मतदान अवरुद्ध
महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका-९ स्थित विषहरपुर मतदान केन्द्रमा मतदान प्रक्रिया रोकिएको छ । एक जना मतदाताको साथबाट दुई वटा मतपत्र फेला परेपछि विवाद चर्किएको थियो । इलाका प्रहरी कार्यालय...