काँग्रेस प्रदेश नं २ को नेतृत्वका लागि मतदान जारी: दुई बजेसम्म ७०० मत खस्यो
धनुषा । नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत प्रदेश नं २ को नयाँ नेतृत्वका लागि आज भइरहेको मतदान जारी छ । योसँगै उम्मेदवारहरुले मतदातासँग मत माग्ने क्रम पनि जारी रहेको छ ।...