उम्मेदवार मृत्युपछि तुलसीपुरमा आज मनोनयन दर्ता, जेठ ३ गते मतदान हुने
काठमाडौँ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ का नेकपा (एमाले)को तर्फबाट वडाध्यक्षका उम्मेदवार लबरु चौधरीको मृत्यु भएपछि अर्को उम्मेदवार मनोनयनका लागि आजको समय तोकिएको छ । एमालेका लागि मात्रै...