राष्ट्रिय सभा उपनिर्वाचनका लागि बागमतीमा आज मतदान
काठमाडौँ । बागमती प्रदेशमा रिक्त रहेको राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा आज मतदान गर्ने कार्यक्रम छ। बिहीबार बिहान ९ देखि अपराह्न ३ बजेसम्म मतदान हुँदैछ। उपनिर्वाचन स्वच्छ, स्वतन्त्र, मर्यादित र विश्वसनीय ढंगबाट...