रास्वपाले भन्यो-खल्तीको मान्छे राजदूत पठाउँदा भू-राजनीतिक रूपमा कमजोर हुँदैछौं
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले राजदूत नियुक्तिको प्रक्रिया सुधार गर्न माग गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै खल्तीको मान्छे पठाउँदा पद अस्वीकार गरेको विज्ञप्ति आउन थालेको...