रास्वपाले भन्यो-‘पार्टीको नाम लिएर उद्योगी, व्यवसायी, न्यायालय, कर्मचारी धम्क्याउनेलाई छानबिन गरी कारबाही गर्नू’
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले जेन जेड आन्दोलनको फाइदा उठाउँदै पार्टीको नाम लिएर धम्की दिनेलाई छानबिन गरी कारबाही गर्न आग्रह गरेको छ। रास्वपाका प्रवक्ता मनिष झाले एक विज्ञप्ति जारी गर्दै पार्टीको नाम लिएर...