काँग्रेसको संशोधित विधान पारित, २९७ सदस्यीय केन्द्रीय समिति र मनोनयन तालिका सार्वजनिक
काठमाडौँ । नेपाली काँग्रेसको संशोधित विधान पारित भएपछि सोही अनुसार उम्मेदवारी मनोनयन तालिका सार्वजनिक भएको छ । पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार मंगलबार बिहान १० बजेदेखि उम्मेदवारको मनोनयन फारम वितरण सुरु...