मन्त्रिपरिषद्को निर्णय : दुई डिआइजी एआइजीमा बढुवा
काठमाडौँ। सरकारले नेपाल प्रहरीका दुई प्रहरी नायब महानिरीक्षक (डिआइजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा गर्ने निर्णय गरेको छ। एक मन्त्रीले प्रशासनलाई दिएको जानकारी अनुसार बढुवा हुनेमा बुद्धिराज गुरुङ र...