यस्ता छन् कर्णाली मन्त्रिपरिषद् बैठक तीन निर्णय
काठमाडौँ। कर्णाली प्रदेश सरकारले शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमार्फत तीन वटा महत्त्वपूर्ण निर्णय पारित गरेको छ। शुक्रबार दिउँसो ३ बजे बसेको बैठकले ‘स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१ लाई संशोधन...