वित्तीय समानीकरण अनुदान कटौती भएको ४० प्रतिशत निकासा फुकुवा गर्ने निर्णय
काठमाडौँ । सरकारले वित्तीय समानीकरण अनुदानको कटौती भएको रकमको ४० प्रतिशत निकासा फुकुवा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले चालु आर्थिक वर्ष ०७९/८० मा समानीकरण अनुदानको अन्तिम किस्तामा...