मधेस प्रदेशमा मन्त्रिपरिषद् विस्तार, सरकारबाट बाहिरिने तयारीमा माओवादी
काठमाडौँ । मधेस प्रदेशमा काँग्रेस र एकीकृत समाजवादीका मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । तर माओवादी केन्द्र र लोसपाले असन्तुष्टि जनाएका छन्। नेपाली काँग्रेसका कृष्णप्रसाद यादव र वीरेन्द्रप्रसाद...