न्याय सेवाका सचिव/सहसचिवलाई समायोजन, यस्ता छन् मन्त्रिपरिषद्का २५ निर्णय
काठमाडौँ । सरकारले नेपाल न्याय सेवा, सरकारी वकिल समूहका विशिष्ट तथा प्रथम श्रेणीका कर्मचारीहरूको समायोजन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउन सिँहदरवारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता...