उपप्रधानमन्त्री सिंहले भने-सरकारलाई स्थायित्व दिँदै विकास गर्न एमालेसँग सहकार्य
काठमाडौँ । उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले सरकारलाई स्थायित्व दिएर देश विकासमा योगदान गर्न एमालेसँग सहकार्य गरिएको बताएका छन् । उनले राज्यलाई अस्थिर बनाएर काँग्रेसले टुलुटुलु हेर्न नसक्ने...