विकासका लागि विज्ञान र प्रविधि आवश्यक : उपप्रधानमन्त्री सिंह
काठमाडौँ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले विकासका लागि विज्ञान र प्रविधि आवश्यक रहेको बताएका छन् । बसुन्धरास्थित साउथवेष्टर्न स्टेट कलेजले आज आयोजना गरेको १३औँ विज्ञान प्रदर्शनीको उद्घाटन गर्दै...