धार्मिक भावले मासिलाई अनुशासित बनाउँछ : मन्त्री पाण्डे
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले धार्मिक भावले मानिसलाई अनुशासित बनाउने भएकाले यसले लोकतान्त्रिक गणतन्त्रलाई पनि मजबुत बनाउँदै लैजाने धारणा राखेका छन् । आज पशुपति क्षेत्रस्थित गुह्येश्वरी...