उद्योग र उद्यमशीलताको विकासविना मुलुक समृद्ध बन्दैन : मन्त्री भण्डारी
अछाम । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाली उद्यमीहरूले उत्पादन गरेका वस्तु अन्तर्राष्ट्रिय स्तरमा निर्यात हुने गरी योजना बनाइने बताएका छन् । प्रेस चौतारी नेपालले आज यहाँ आयोजना गरेको...