कला संस्कृतिलाई जनताको अवस्था बदल्ने अभियानमा केन्द्रित गर्नु आवश्यक: मन्त्री शर्मा
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले हिजो राजनीतिक व्यवस्था परिवर्तनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको कला संस्कृतिको क्षेत्र अब परिवर्तित व्यवस्था अनुकूल जनताको अवस्था बदल्ने अभियानमा केन्द्रित हुनुपर्ने...