मौन अवधिलाई मनि अवधि नबनाउन गृहमन्त्री लामिछानेको चेतावनी
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेले मौन अवधिको समयमा आर्थिक चलखेल नगर्न अन्य दललाई चेतावनी दिएका छन् । १५ वैशाखमा हुने उपनिर्वाचनका लागि आज मध्यरातबाट मौन...