जटिल भूराजनीतिक अवस्थालाई ध्यान दिनुपर्नेछ : परराष्ट्र मन्त्री श्रेष्ठ
काठमाडौँ। ‘समृद्धिका लागि विश्व शान्ति’ भन्ने नाराका साथ लुम्बिनी सम्मेलन (कन्क्लेभ) बिहीबारदेखि सुरु भएको छ । सम्मेलन परराष्ट्र मन्त्रालय र अन्तर कन्सुलर कर्पस नेपालको संयुक्त आयोजनामा जन्मस्थल लुम्बिनीमा शान्ति र...