काँग्रेसले गृहमन्त्रीमाथि आक्रमण गरेर राजीनामा माग्नु असान्दर्भिक : अर्थमन्त्री पुन
काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले काँग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि आक्रमण गरेको आरोप लगाएका छन् । प्रतिनिधि सभा बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै पुनले गृहमन्त्री लामिछानेको राजीनामा माग्नु...