लुम्बिनीमा काँग्रेसले माओवादीका मन्त्री नहटाउने
काठमाडौँ। गण्डकी र सुदूरपश्चिम प्रदेशमा सत्ता साझेदार नेकपा माओवादीसँग आक्रामक बनेको नेपाली काँग्रेस लुम्बिनी प्रदेशमा भने नरम देखिएको छ । वैशाख १४ मा माओवादीसहितका ८ दलको नेतृत्वमा मुख्यमन्त्री बनेका नेपाली...