खेलकुदका निकायहरूको भूमिकाबारे समीक्षा गर्न आवश्यक छ : खेलकुद मन्त्री लिम्बू
काठमाडौँ । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले नेपाली खेलकुदका सरोकारवाला निकायको भूमिकाबारे समीक्षा गर्न आवश्यक रहेको बताएका छन्। शंखमूलमा शनिबार आयोजित नेपाल ओलम्पिक कमिटी (एनओसी) को १५ औँ साधारण सभाको...