मलेसिया र नेपालबीच श्रम सम्झौताः खर्च मलेसियाली रोजगारदाताले नै व्यहोर्ने
मलेसिया । नेपाल र मलेसियाबीच हुने श्रम सम्झौताको मस्यौदामा सहमति जुटेको छ । श्रम सम्झौताको अन्तिम मस्यौदा टुंगो लगाउन नेपाल र मलेसियाका सरकारी अधिकारीहरुबीच शुक्रबार सम्पन्न बैठकमा नेपालले ‘शून्य लागत’...