मलेसियाका गृहमन्त्री इस्माइल आज नेपाल आउँदै
काठमाडौँ । मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइल आज नेपाल भ्रमणमा आउँदैछन्। तीनदिने भ्रमणमा नेपाल आउन लागेका इस्माइलको भ्रमणका क्रममा नेपालले श्रम सम्झौता कार्यान्वयनलाई प्राथमिकताका साथ उठाउने भएको छ। नेपाल र...