त्रिकोणात्मक सिरिज : नेपाल र मलेसिया भिड्दै, फाइनल पुग्न मलेसियालाई जित्नै पर्ने दबाब
काठमाडौँ । त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा नेपालले आज शनिवार मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । त्रिवि क्रिकेट मैदानमा नेपाल र मलेसियाबिच प्रतिस्पर्धा हुनेछ । खेल १२:३० मा सुरु हुनेछ । आज मलेसियालाई...