काँग्रेसले प्रदेश महाधिवेशन गराउन केन्द्रीय नेतालाई दियो जिम्मा
काठमाडौँ । नेपाली काँग्रेसले प्रदेश महाधिवेशन गराउन केन्द्रीय नेतालाई जिम्मा दिएको छ । काँग्रेसको चौधौँ महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेका बेला केन्द्रीय कार्य समिति बैठकले आज (आइतवार) प्रदेश महाधिवेशनका लागि...