रोकिएका जिल्ला अधिवेशन छठपछि हुन्छः सहमहामन्त्री डा महत
चितवन । नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशन अन्तर्गतका रोकिएका जिल्ला अधिवेशनहरु छठपछि सुरु गरिने बताएका छन्। आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले जिल्लाको...