विपुल पोखरेलको नेतृत्वमा संयुक्त प्यानल घोषणा
काठमाडौँ । नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल, प्रेस सङ्गठन नेपाललगायत पत्रकारहरूको संस्थाले संयुक्त रूपमा उम्मेदवार घोषणा सभाको आयोजना गरेका छन् । नेपाल पत्रकार महासङ्घको २६औँ महाधिवेशनका लागि शनिवार राजधानीमा...