राप्रपाको महाधिवेशन आगामी मङ्सिरमा काठमाडौँमा हुने
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय विशेष समितिको बैठकले पार्टीको केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ११ देखि १३ गतेसम्म काठमाडौँमागर्ने निर्णय गरेको छ । यही कात्तिक २७ देखि ३०...