काँग्रेसको १४ औँ महाधिवेशनमा सभापतिमा लड्ने महामन्त्री डा.कोइरालाको घोषणा
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले १४ औँ महाधिवेशनमा आफू सभापतिमा लड्ने घोषणा गरेका गरेका छन् । काँग्रेस सिन्धुपाल्चोक क्षेत्र २ ले मेलम्चीमा आयोजना गरेको चियापान कार्यक्रममा महामन्त्री...