सम्पत्ति शुद्धीकरण मुद्दामा सफलता दर ८० प्रतिशत : महानिर्देशक शाही
काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले ८० प्रतिशत मुद्दामा सफलताको दर रहेको जानकारी दिएको छ । विभागका महानिर्देशक पुष्पराज शाहीले बिहीबार संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा यो जानकारी...