अख्तियारद्वारा शहरीसँग कन्सल्टेन्सीको विवरण माग, डेढ महिनासम्म पठाइएन जवाफ !
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शहरी विकास मन्त्रालयसँग कन्सल्टेन्सीको विवरण माग गरेको छ । आयोगले मन्त्रालय तथा अन्तर्गतका निकायहरूबाट आर्थिक वर्ष २०७७/०७८ र २०७८/०७९ मा भएका ५० लाख माथिका...