बाढीपीडितको राहतमा महालक्ष्मी नगरपालिकाको ३० लाख, जनप्रतिनिधि र कर्मचारीले एक महिनाको रकम दिने
काठमाडौँ । ललितपुरको महालक्ष्मी नगरपालिकाले रसुवा जिल्ला तथा भोटेकोशी, त्रिशूली र नारायणी नदी आसपासका क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि ३० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने...