आन्दोलनमा नष्ट भएका सरकारी स्रेस्ता पुन:प्राप्तिका लागि डिजिटल प्रणाली प्रयोग गर्न सुझाव
काठमाडौँ । २०८२ साल भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा सरकारी कार्यालयमा भएको आगजनीबाट नष्ट भएका वित्तीय अभिलेख पुनर्स्थापना गर्न उपलब्ध विद्युतीय प्रणाली र अन्य अभिलेखलाई आधार बनाउन सकिने...