काठमाडौँ । ५० जना लेखापाल काज सरुवा गरिएको छ । महालेखा नियन्त्रकको कार्यालयले सोमबार ५० जना लेखापाललाई विभिन्न निकायमा कामकाजमा पठाएको छ।
कार्यालयले आवश्यकता अनुसार आ.व. ८२/८३ श्रावण २१ गतेसम्मका लागि लेखापालहरूलाई कामकाजमा खटाइएको जनाएको छ ।
हेर्नुहोस् सूची :







