महावीरको माग भोलिसम्ममा पुरा गर्ने प्रतिबद्धता
काठमाडौँ । सरकारले राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनको माग सोमबारसम्ममा पुरा गर्ने प्रतिबद्धता जनाएको छ । महावीर पुन र सरकारबीच आइतबार सिंहदरवारमा बसेको वार्तामा सरकारले यस्तो प्रतिबद्धता गरेको हो...