१५ बुँदे माग राख्दै विद्यार्थी युनियन अखिलले बुझायो शिक्षामन्त्रीलाई ज्ञापन पत्र
काठमाडौँ । विभिन्न ११ बुँदे माग अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अखिल)ले शिक्षामन्त्री महावीर पुनलाई ज्ञापन पत्र बुझाएका छन् । एमाले सम्बद्ध विद्यार्थी संगठनका अध्यक्ष दीपक धामीको नेतृत्वमा गएको...