शिक्षामन्त्री पुनद्वारा मन्त्रालय अन्तर्गतका विभिन्न निकायको निरीक्षण
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुन निरीक्षणका लागि सानोठिमी पुगेका छन् । मन्त्रालय अन्तर्गतका विभिन्न निकाय सानोठिमीमा रहेकाले निरीक्षणका लागि मन्त्री पुन बुधबार सानोठिमी पुगेका हुन् ।...